Visiting Parents Picnic 2025
20 May, 2024
NRNA Western Australia द्वारा आयोजना गरिएको अभिभावक बनभोज (Visiting Parents Picnic) मा सहभागी हुनका लागि, कृपया आफ्ना अभिभावकको नाम दर्ता गर्न नभुल्नुहोस्।
👉 यो कार्यक्रम हाम्रो समुदायका अभिभावकहरूका लागि समर्पित रहेको छ — जहाँ स्वादिष्ट भोजन, रमाइला खेलकुद, गीत–संगीत र आत्मीय भेटघाटको अवसर हुनेछ।
समयमै दर्ता गरेर हामीलाई व्यवस्थापनमा सहयोग पुर्याउनुहोस्। 🙏
F.A.Q
Frequently asked questions ?
We have shared some of the most frequently asked questions to help you out.