NRNA Queensland (Sport events)
07 May, 2024
खेलको माध्यम बाट सम्पूर्ण खेल प्रेमी व्यक्तित्व र समुदालाई समेट्न र उहाँहरुमा भएको खेल प्रतिभा समाजमा प्रस्तुत गर्न तथा खेलकूद जगतबाट सामाजिक हितका लागि अझ जिमेवारी पुर्वक काम गर्न हौसला र उत्सुकता जागोस भन्ने मुख्य उद्देश्यका साथ NRNA SCC QLD ले यहि मिती 11 मे 2024 का दिन टेवल टेनिस प्रतियोगिता आयोजना गर्दैछ।
त्यसैले उक्त कार्यक्रममा सहभागिता जनाई आफुमा भएको प्रतिभा र क्षमता प्रस्तुत गर्दिनु हुन सम्पूर्ण मा आग्रह गर्दछौ।
आफ्नो नाम रजिस्टर गर्नका लागि तलको लिंक बाट गर्नुहुन अनुरोध गर्दछौ।
https://docs.google.com/.../1-yDnitRCTijrfQI1Qta9pDn.../edit
भबिदय,
शम्भु गाईसी
संयोजक
एन आर एन ए अष्ट्रेलिया कुईन्सल्याण्ड राज्य समिति
F.A.Q
Frequently asked questions ?
We have shared some of the most frequently asked questions to help you out.