NRNA Queensland (Student support Network)
07 May, 2024
विद्यार्थी का लागि प्रमुख गन्तव्यरुपमा रहेको अस्ट्रेलिया मा नेपाली विद्यार्थीको संख्या दिनानुदिन वाक्लिदै गईरहनुका साथै दिनानुदिन विभिन्न समस्या को सामना गरिरहनु परेको छ। चाहे त्यो आर्थिक होस या सामाजिक होस वा अन्य कुनै समस्या होस।
त्यसैले नेपाली विद्यार्थी हरुको समस्यामा कहि मात्रामा भए पनि सहयोग गर्ने हेतुले एनआरएनए कुईन्सलाण्डले यस सम्बंधित कार्य गर्नेका लागि विद्यार्थी हरुकै जमात बाट एऊटा योग्य समुह बनाई उचित सल्ला सुझाव र परामर्श दिने र परेको समस्या लाई सामाधान गर्न मुख्य भुमिका खेल्ने ऊधेश्य रहेको कुरा सम्पूर्ण मा जानकारी गराऊन चाहान्छौ किनकी विद्यार्थी को समस्या विद्यार्थीले नै बढि बुझ्ने भएकाले यो कार्यक्रम लिएर आएको छौ।
त्यसैले यस क्षेत्रमा बसेर काम गर्ने ईच्छा हुनेले आफ्नो ईच्छा संगै भावियोजना यहि शुक्रवार (03/05/2024) सम्म हामिलाई सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गरिदछौ।
भवदीय
शम्भु गाईसी
संयोजक
0412 552 713
F.A.Q
Frequently asked questions ?
We have shared some of the most frequently asked questions to help you out.