NRNA Western Australia ( Harmony cup 2024 )
09 Sep, 2024
गैर आवासीय नेपाली संघ राज्य समन्वय परिषद पश्चिम अष्ट्रेलिया (NRNA-WA) को आयोजनामा हुन गैरहेको हार्मोनी-कप-2024 खेलकूद प्रतियोगितामा भाग लिन इच्छुक खेलाडी एवं क्लबहरुलाई व्यक्तिगत रूपमा वा टीमको रूपमा सहभागी हुनका लागि रजिस्ट्रेशन खुल्ला भयको जानकारी गराउछौ ! फेब्रुअरी 25 तारिख उप्रान्त दर्ता हुने खेलाडी एवं क्लबहरुले खेल ब्यबस्थापकिय जटिलताका कारण प्रतियोगितामा समाबेश हुन पाउने छैनन !
- Individual Registration गर्दा एकजनाले दुई वटा खेलसम्म select गर्न सक्नुहुन्छ !!
- Team Registration गर्दा खेलाडीहरुको नाम ईमेल मार्फत आयोजकलाई जानकारी गराउनु पर्नेछ !!
- खेलको मिती समय र स्थानको जानकारी खेलाडीहरुलाई ईमेल मार्फत गरिनेछ !
For Registration: Please follow the link
https://nrnwa.theeticket.com.au/
F.A.Q
Frequently asked questions ?
We have shared some of the most frequently asked questions to help you out.